fbpx

Utica Nepali/Bhutanese Campus

412 South Street Utica, NY 13502 Sun 1:00 pm

Pastor Paul Schilling and Pastor Paul (Sancha) Rai

परमेश्वरले भुटानी/ नेपाली समुदाय लाई हाम्रो शहरको बिभिन्न ठाउँहरुमा ऊहाको ज्योति हुन र ऊहाको सु-समाचार सुनाउनको लागि यहाँ लिएर आउनुभएको हो। हरेक संगतिमा नाच र गान हुन्छ, जसमा भुटानी/नेपाली बिस्वासीहरुलाई हाम्रो संस्कृतिको कदर गर्दै येशुको उपासना गर्ने अवसर दिइन्छ।

एक दशक देखि रिडिमर मण्डलीले अन्तर्राष्ट्रिय समुदायको बिचमा सेवकाई गर्दै आएको छ। कृपया गरि यो सप्ताह हाम्रो संगतिमा सामेल हुनुहोस जहाँ हामी येशुको उपासना गर्नुको साथै हाम्रो सहर र संसारभरि सु-समाचार सुनाउने छौ।

आउनु होस र हामी सग सामेल हुनुहोस - हरेक आइतबार दिउसो १ बजे ।